Nello Care Tea Masala 50gm

नेलाे केयर टी हर्बल मसला यसमा तुलसी, ल्वाङ, सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ ।
यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने र आलस्यपनलाई हटाई शरिरलाई फुर्तिलो र स्वस्थ बनाउँदछ ।


Tea Masala




Product Name: Nello Care Tea Masala
Net wt.: 50 gm
Mfg. Date: See on the product
Batch No. : See on the product
MRP: Rs. 165/-
call us